कपिल शर्मा शो सिजन २ पुनः कमब्याक

चर्चित भारतीय कमेडियन कपिल शर्मा टिभीमा पुनः धमाकेदार प्रस्तुतीका साथ कम ब्याक हुने भएका छन्। उनी नयाँ वर्ष २०१८ मा द कपिल शर्मा शो सिजन २ कार्यक्रम लिएर पुनः टिभीमा आउन लागेका हुन्। २०१७ मा कपिललाई लिएर विभिन्न विवाद आएको थियो। त्यस बखत उनको कार्यक्रमलाई बन्द गराइएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार कपिल २०१८ मा एक … Continue reading कपिल शर्मा शो सिजन २ पुनः कमब्याक